Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निर्वाचन खर्चमा अर्थको १९ अर्ब स्रोत सहमति

निर्वाचन खर्चमा अर्थको १९ अर्ब स्रोत सहमति

  • काठमाडौं । अर्थ मन्त्रालयले निर्वाचन प्रयोजनका लागि कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरेको छ । मन्त्रालयका अनुसार यसमध्ये ६ अर्ब ३६ करोड रुपैयाँ निकासा भइसकेको छ ।

    onlinepatrika
    Arghakhachi

    निर्वाचन आयोगलाई मात्र ६ अर्ब ७३ करोड ६६ लाख रुपैयाँ बराबरको स्रोत सहमति दिइएको छ भने हालसम्म ६ अर्ब ३१ करोड रुपैयाँ निकासा भइसकेको छ । सुरक्षा व्यवस्थाका लागि गृह मन्त्रालय, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागलाई पनि निर्वाचन खर्च शीर्षकमा ठूलो रकम स्रोत सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट