Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इमर्जिङ्ग नेपालको नगद लाभांश सेयरधनीको खातामा जम्मा

इमर्जिङ्ग नेपालको नगद लाभांश सेयरधनीको खातामा जम्मा

  • काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले आफ्ना सेयरधनीहरूका लागि नगद लाभांश वितरण सुरु गरेको छ । कम्पनीको गत पुस २८ गते सम्पन्न १०औँ वार्षिक साधारण सभाले पारित गरे बमोजिम ५.२६३१ प्रतिशत (कर सहित) नगद लाभांश वितरण प्रक्रिया अघि बढेको हो ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीले पुस १६ गतेसम्म हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक गराएका सेयरधनीहरूको हकमा गत माघ १३ गतेदेखि नै रकम जम्मा गरिदिएको जनाएको छ ।

    AGNI GROUP

    यस्तै कम्पनीले हालसम्म पनि बैंक खाता विवरण अद्यावधिक नगराएका वा मर्जररएक्विजिसनका कारण बैंक खाता परिवर्तन भएका सेयरधनीहरूलाई तत्काल आफ्नो निक्षेप सदस्य कहाँ सम्पर्क राखी खाता अद्यावधिक गराउन अनुरोध गरेको छ । खाता अद्यावधिक भएपछि मात्र लाभांश रकम प्राप्त हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट