Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको मूल्यमा ऐतिहासिक गिरावट

सुनको मूल्यमा ऐतिहासिक गिरावट

  • काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनचाँदीको मूल्य घटेको छ ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार प्रतितोला २० हजार पाँच सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ शुक्रबार प्रतितोला २० हजार पाँच सय रूपैयाँ नै घटेको हो । उक्त दिन सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

    AGNI GROUP

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रूपैयाँ पुगेको छ ।
    यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ ।

    बिहीबार तोलामा सात हजार पाँच सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार सात हजार ६५ रूपैयाँमा कारोबार भइरहेको छ ।
    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय ४० रूपैयाँ घटेको हो ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार दुई सय सात अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट