Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्री कार्कीबाट शहिद स्मारक पुगेर श्रद्धाञ्जली व्यक्त

प्रधानमन्त्री कार्कीबाट शहिद स्मारक पुगेर श्रद्धाञ्जली व्यक्त

  • काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले शहिद स्मारक पुगेर शहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    शहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै शहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।

    AGNI GROUP

    उनले न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेनजी आन्दोलनमा सहादत प्राप्त गर्ने वीर योद्धाहरूप्रति नमन व्यक्त गरेकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट