Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुदूरपश्चिममा आज यस्ता छन् बालेनका कार्यक्रम

सुदूरपश्चिममा आज यस्ता छन् बालेनका कार्यक्रम

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह हाल सुदूरपश्चिममा रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि देशव्यापी चुनावी प्रचारका क्रममा बालेन मंगलबारदेखि सुदूरपश्चिममा रहेका छन् । बालेनले आज डडेल्धुरा, बैतडी, दार्चुला र बझाङमा चुनावी प्रचार गर्ने कार्यक्रम रहेको छ ।

    AGNI GROUP

    रास्वपा प्रवक्ता मनिष झाका अनुसार आज बालेन बिहान ९स्३० बजे डडेलधुरा, पार्टी सम्पर्क कार्यालय, महेश्वरीमा कार्यक्रम गर्ने छन् भने अपराहन्न साढे १२ बजे बैतडीको पाटनमा पार्टी सम्पर्क कार्यालयमा कार्यक्रममा सहभागी हुने छन् ।

    त्यसपछि दिउसो ४ बजे दार्चुलाको गोकुलेमा पार्टी सम्पर्क कार्यालयमा कार्यक्रममा सहभागी भएपछि बालेन राति ८ बजे बझाङस्थित बुइङ्गलमा कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट