Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आयोगले तोक्यो निर्वाचन आचारसंहिता अनुगमन अधिकृत

आयोगले तोक्यो निर्वाचन आचारसंहिता अनुगमन अधिकृत

  • काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता अनुगमन अधिकृतका रूपमा प्रत्येक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई जिम्मेवारी प्रदान गरेको छ । यस्तै प्रमुख कोष नियन्त्रकहरूलाई सो जिम्मेवारी दिइएको छ ।

    onlinepatrika
    Arghakhachi

    आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिताको कार्यान्वयनका लागि कार्यसर्तहरु समेत तोकी अधिकृतको जिम्मेवारी दिइएको हो ।

    AGNI GROUP

    अनुगमन अधिकृतको रूपमा काम गर्दा ‘निर्वाचन आयोग नेपाल, निर्वाचन आचारसंहिता अनुगमन अधिकृत प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२’ ब्यहोराको छाप प्रयोग गर्न पनि अनुरोध गरिएको आयोगका कानून अधिकृत मोहनराज जोशीले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट