Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाल पुनर्बीमा कम्पनीको संस्थापक समूहको शेयर बिक्रीमा

नेपाल पुनर्बीमा कम्पनीको संस्थापक समूहको शेयर बिक्रीमा

  • काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूह तर्फका २१,लाख ७१,हजार ९३५ कित्ता शेयर सिलबन्दी बोलपत्र प्रक्रियामार्फत लिलाम बिक्रीमा राखेको छ ।

    onlinepatrika
    Arghakhachi

    उक्त शेयरको प्रस्ताव न्यूनतम बोलकबोल मूल्य प्रतिशेयर रु.४सय रुपैँया तोकिएको छ । न्यूनतम १लाख कित्ता आवेदन दिनु पर्ने छ । लिलाम प्रक्रियामा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका संस्थापक शेयरधनीसहित प्रचलित कानुनबमोजिम योग्य रहेका व्यक्ति, फर्म, कम्पनी तथा संस्थाहरूले सहभागिता जनाउन सक्नेछन् ।

    AGNI GROUP

    इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित समयसीमाभित्र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड नक्साल,काठमाडौँमा सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

    तोकिएका सर्त तथा प्रक्रिया पूरा नगरेका बोलपत्रहरू स्वत: अमान्य हुने जनाइएको छ भने लिलाम प्रक्रियासम्बन्धी सम्पूर्ण अधिकार प्रचलित कानुनअनुसार बिक्री प्रबन्धकमा निहित रहनेछ कम्पनीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट