Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सार्वजनिक शेयर निष्काशनको लागि प्रत्याभूति सम्झौता

सार्वजनिक शेयर निष्काशनको लागि प्रत्याभूति सम्झौता

  • काठमाडौं । सुपर हेवा पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा शेयर निष्काशन गर्न लागिएको रकम रु.१९,२५,००,०००/– बराबरले हुन आउने १९,२५,००० कित्ता साधारण शेयरको प्रत्याभूति व्यवस्थापन कार्यका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता सम्पन्न गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङ तथा मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गर्नुभएको छ ।

    AGNI GROUP

    कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं. ४ क्षेत्रमा अवस्थित हेवा खोलाको पानी उपयोग गरि ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट