Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चुनाव प्रचारको सिलसिलामा पाथिभरा पुगे बालेन

चुनाव प्रचारको सिलसिलामा पाथिभरा पुगे बालेन

  • ताप्लेजुङ । रास्वपाका वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपीठ पाथिभरा देवीको दर्शन गरेका छन् ।
    आफ्नो कार्यव्यस्तताका बीच समय निकाल्दै उनी शुक्रबार बिहानै मन्दिर पुगेका हुन् । चुनावी अभियान सुरु गर्न अघि उनी पाथीभरा पुगेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    शाहले पाथिभराको दर्शन गरी मन्दिर परिसरको अवलोकन गर्दै त्यहाँको प्राकृतिक सुन्दरता र आध्यात्मिक महत्त्वका बारेमा बोलेका थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट