Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रोनाल्डो र घरीबको गोलमा अल नासर विजयी

रोनाल्डो र घरीबको गोलमा अल नासर विजयी

  • काठमाडौँ । साउदी प्रो लिग अन्तगत अल नासरले दमाकविरुद्ध जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले दमाकलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    अल नासरको जितमा अब्दुलरहमान घरीब र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । त्यसैगरी दमाकका लागि जमल हर्कासले एक गोल गरेका थिए ।

    AGNI GROUP

    यो जितपछि अल नासरको साउदी लिगमा १६ खेलमा ३७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै दमाकको १६ खेलमा ११ अंक रहेको छ र लिगमा १५औं स्थानमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट