Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भारतविरुद्ध न्यूजील्याण्ड ७ विकेटले विजयी

भारतविरुद्ध न्यूजील्याण्ड ७ विकेटले विजयी

  • काठमाडौं । न्यूजील्याण्डले भारतविरुद्धको एकदिवसीय सिरिजमा कमब्याक गरेको छ । बुधबार राति सम्पन्न खेलमा न्यूजील्याण्डले भारतलाई ७ विकेटले पराजित गरेर सिरिजमा कमब्याक गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    भारतले दिएको २८५ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले ४७.३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । न्यूजील्याण्डको जितमा डार्यल मिचेलले अविजित १३१ रन बनाएका थिए भने विल योंगले ८७ रन बनाएका थिए ।

    AGNI GROUP

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले केएल राहुलको ११२ रनको शतकीय पारीसँगै ५० ओभरमा ७ विकेट गुमाएर २८४ रन बनाएको थियो ।

    न्यूजील्याण्डको यो जितपछि तीन खेलको एकदिवसीय सिरिज १-१ को बराबरी भएको छ । यसअघि पहिलो खेल भारतले ४ विकेटले जितेको थियो । अब सिरिजको तेस्रो तथा अन्तिम खेल जनवरी १८ मा हुदै छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट