Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इजिप्टलाई हराएर सेनेगल फाइनलमा

इजिप्टलाई हराएर सेनेगल फाइनलमा

  • काठमाडौँ । साडियो मानेले गरेको निर्णायक गोलको मदतले सेनेगेलले इजिप्टलाई बुधबार १–० ले पराजित गर्दै अफ्रिका कप अफ नेसन्सको फाइनल यात्रा तय गरेको छ । टानगियर्समा भएको सेमिफाइनलमा मानेले ७८ औं मिनेटमा एक मात्र गोल गरे ।

    onlinepatrika
    Arghakhachi

    खेलमाथि सेनेगलको पूर्ण प्रभुत्व रहेको थियो र यससँगै अब आइतबार हुने उपाधिको भिडन्तमा उसले आयोजक मोरक्को अथवा नाइजेरियामध्ये एकको सामना गर्नेछ । दोस्रो सेमिफाइनल बिहीबार हुनेछ ।

    AGNI GROUP

    सन् २०२२ को अफ्रिका कप अफ नेसन्सको फाइनलमा सेनेगलले इजिप्टलाई नै हराएको थियो । पछिल्लो समय इजिप्टमाथि सेनेगल हाबी रहने गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट