Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हिमालयन लाइफद्वारा लाभांश नदिने निर्णय

हिमालयन लाइफद्वारा लाभांश नदिने निर्णय

  • काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौंको हात्तिसारमा दिउँसो साढे ३ बजे बसेको उक्त बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    AGNI GROUP

    साथै बैठकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने निर्णय पनि गरेको कम्पनी सचिव ईश्वर कुमार सेडाईले जानकारी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट