Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । आज पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको भए पनि अधिकांश बैंकहरुले आफ्ना शाखामार्फत सेवा सञ्चालन गर्ने भएका छन् ।
वाणिज्य बैंक तथा विकास बैंकहरूले ग्राहक सुविधालाई मध्यनजर गर्दै केहि शाखा खुला राख्ने निर्णय गरेका हुन् ।
कुन बैंकका कुन शाखा खुला रहछन् ?

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij