Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बोटलर्स नेपालमा सिंह र पाण्डे सञ्चालक नियुक्त

बोटलर्स नेपालमा सिंह र पाण्डे सञ्चालक नियुक्त

  • काठमाडौँ । बोटलर्स नेपाल लिमिटेडको ४७ औँ वार्षिक साधारण सभाले कम्पनीको सञ्चालक समितिमा नयाँ नियुक्ति गरेको छ । सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक तथा स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव पारित गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    सभाबाट सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने सञ्चालकका रूपमा नरमादेश्वर नारायण सिंह चयन भएका छन् । त्यसैगरी, कम्पनीको स्वतन्त्र सञ्चालकका रूपमा सिद्धान्त राज पाण्डेलाई नियुक्त गरिएको छ ।

    AGNI GROUP

    धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ तथा धितोपत्र सूचीकृत उपविधि, २०७५ बमोजिम विशेष सूचना सार्वजनिक गर्दै कम्पनीले उक्त नियुक्तिको जानकारी दिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट