Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लिड्ससँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

लिड्ससँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

  • काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड लिड्स युनाईटेडसँग १-१ गोलको बराबरीमा रोकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    लिड्स युनाइटेडका लागि खेलको ६२औं मिनेटमा ब्रेनडेन आरोनसनले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि म्यानचेस्टर युनाइटेडका लागि खेलको ६५औं मिनेटमा माथेस चुन्हाले बराबरी गोल गरेका थिए ।

    AGNI GROUP

    यो बराबरीपछि म्यानचेस्टर युनाइटेडको २० खेलमा ३१ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ । त्यस्तै लिड्सको २० खेलमा २२ अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट