Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुरू भयो कांग्रेस कार्यसम्पादन समितिको बैठक

सुरू भयो कांग्रेस कार्यसम्पादन समितिको बैठक

  • काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । निर्धारित समयभन्दा डेढ घण्टा ढिलो बैठक सुरु भएको हो ।

    onlinepatrika
    Arghakhachi

    महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति जारी गरी नियमित महाधिवेशन स्थगित भएको र अब विशेष महाधिवेशनको विकल्प नभएको बताएको भोलिपल्टै बैठक बसेको हो ।

    AGNI GROUP

    बैठकले महाधिवेशनका सम्बन्धनमा उत्पन्न विवाद हल गर्ने नेताहरूको भनाइ छ । तर संस्थापन र इतर दुवै समूहको विपरीत अडानका कारण विवाद सजिलै हल हुने सम्भावना देखिँदैन । संस्थापनले चुनावअघि अब महाधिवेशनको सम्भावना नरहेको बताइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij