Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

स्वावलम्बन लघुवित्तको अध्यक्षमा बेचन गिरी चयन

स्वावलम्बन लघुवित्तको अध्यक्षमा बेचन गिरी चयन

  • काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष पदमा बेचन गिरीलाई नियुक्त गरिएको छ । संस्थाकी अध्यक्ष सुमित्रा गुरुङको पदावधि पुष १५ अर्थात हिजोदेखि सकिएपछि रिक्त भएको पदमा गिरीलाई नियुक्त गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    संस्थाको सञ्चालकमा गोकुल प्याकुरेल र जयेन्द्र विक्रम शाह नियुक्त भएका छन् । संस्थाको पुष १६ गते अर्थात आज बिहान ७ः१५ मा बसेको सञ्चालक समितिको बैठकको निर्णय अध्यक्ष र सञ्चालक नियुक्त गरिएको कम्पनी सचिव चन्द्र मणि चौलागाईले बताए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट