Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नगरकोट रिसोर्टले आईपीओ निष्कासन गर्ने

नगरकोट रिसोर्टले आईपीओ निष्कासन गर्ने

  • काठमाडौं । नगरकोट रिसोर्टले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    आईपीओ निष्कासनका लागि ल्याउने प्रक्रिया अगाडि बढाएको छ । रिसोर्टले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिएको छ ।

    AGNI GROUP

    रिसोर्टले प्रतिकित्ता सय रुपैयाँका दरले १५ करोड रुपैयाँको १५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

    यसको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । यसको कर्पोरेट एडभाइजरी सम्बन्धी कार्य ज्योति क्याटिपल लिमिटेडले गर्दै आइरहेको छ ।

    नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा समावेश भएसँगै होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताहरूका लागि नयाँ लगानी अवसर थपिएको छ ।

    पछिल्लो समय पर्यटन उद्योगमा सुधार देखिन थालेसँगै यस क्षेत्रका कम्पनीहरूप्रति लगानीकर्ताको आकर्षण बढ्दो क्रममा रहेको छ ।

    नगरकोट रिसोर्ट लिमिटेडको आईपीओ स्वीकृति तथा निष्कासनसम्बन्धी आगामी प्रक्रिया नेपाल धितोपत्र बोर्डको नियामक निर्णयअनुसार अगाडि बढ्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट