Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सूर्यज्योति लाइफको लाभांश घोषणा

सूर्यज्योति लाइफको लाभांश घोषणा

  • काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षका लागि लाभांश प्रदान गर्ने भएको छ । पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    यससँगै कम्पनीका सेयरधनीहरुले हाल कायम चुक्तापूँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७ रुपैयाँको १३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) पाउने छन् ।

    AGNI GROUP

    सेयरधनीहरुले यो लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि प्राप्त गर्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट