Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रविलाई हर्क साम्पाङको आग्रह- बुझाइने २ करोडको स्रोत खुलाउनु होला !

रविलाई हर्क साम्पाङको आग्रह- बुझाइने २ करोडको स्रोत खुलाउनु होला !

  • काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटी बुझाउने २ करोडको स्रोत खुलाउन आग्रह गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    साम्पाङले सामाजिक सञ्जालमा लेख्दै लामिछानेलाई अदालतमा बुझाउने २ करोडको स्रोत खुलाउन आग्रह गरेका हुन् । उनले भनेका छन्- 'बुझाइने २ करोडको स्रोत खुलाउनु होला ! जय सुशासन !'

    AGNI GROUP

    रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका  लामिछानेलाई बिहीबार उच्च अदालतले सर्तहरूसहित धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । लामिछाने आज चितवनसम्म जहाजमा र त्यसपछि गाडीबाट भैरहवा पुगेर धरौटीमा रिहा हुने प्रक्रिया पुरा गर्दैछन् । लामिछानेले यसअघिनै अदालतमा पेश गरेको २ करोड ७४ लाख ८४ हजार बिगो बापतको बैंक जमानत (ग्यारेन्टी) र एक करोड थप धरौटी राखेर आज रिहा हुदै छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट