Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

म्यानचेस्टर सिटी, न्यूक्यासल र चेल्सी लिग कपको सेमिफाइनलमा

म्यानचेस्टर सिटी, न्यूक्यासल र चेल्सी लिग कपको सेमिफाइनलमा

  • काठमाडौं । म्यानचेस्टर सिटी, न्यूक्यासल युनाइटेड र चेल्सी यस बर्षको लिग कपको सेमिफाइनलमा पुगेका छन् ।

    onlinepatrika
    Arghakhachi

    गएराती सम्पन्न क्वाटरफाइनलका खेलमा चेल्सीले कार्डिफ सिटीलाई ३-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । त्यस्तै म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले पराजित गरेको थियो भने न्यूक्यासल युनाईटेडले फुलह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

    AGNI GROUP

    अब क्वाटरफाइनल अन्तर्गत आर्सनल र क्रिस्टल प्यालेसबीचको खेलबाट सेमिफाइनल खेल्ने चौथो टिमको टुंगो लाग्ने छ ।

    सेमिफाइनलमा म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडको सामना गर्ने भएको छ भने चेल्सीले आर्सनल वा क्रिस्टल प्यालेसको सामना गर्ने भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट