Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

छिमेक लघुवित्तले २५ प्रतिशत लाभांश दिने

छिमेक लघुवित्तले २५ प्रतिशत लाभांश दिने

  • काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा १२.५ प्रतिशत बोनस सेयर र १२.५ प्रतिशत नगद लाभांश रहेको छ ।

    AGNI GROUP

    कुल ८० करोड ३८ लाख रुपैयाँ बराबर लाभांश प्रदान हुने कम्पनीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट