Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बोर्नमाउथसँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

बोर्नमाउथसँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

  • काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड बोर्नमाउथसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र बोर्नमाउथ ४-४ गोलको बराबरीमा रोकिएका हुन् । 

    onlinepatrika
    Arghakhachi

    म्यानचेस्टर युनाइटेडका लागिअमाद डियाल्लो, क्यासामिरो, ब्रुनो फर्नानडेज र माथेस चुन्हाले एक एक गोल गरेका थिए भने बोर्नमाउथका लागि एन्टोनी सेमेन्यो, एभानिल्सन, मार्कस टेभेर्नियर, एलि जुनियर क्रोउपीले एक एक गोल गरेका थिए ।

    AGNI GROUP

    यो बराबरीपछि म्यानचेस्टर युनाइटेडको १६ खेलमा २६ अंक भएको छ र लिगमा छैटौं स्थानमा छ ।  त्यस्तै बोर्नमाउथको १६ खेलमा २१ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट