Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इमर्जिङ नेपालद्वारा लाभांश घोषणा

इमर्जिङ नेपालद्वारा लाभांश घोषणा

  • काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    बैठकले आव २०८१/८२ को अन्त्यसम्मको मुनाफा तथा सञ्चित कोषबाट हाल कायम चुक्तापूँजीको ५.२६३१५ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीको हाल कायम चुक्तापूँजी ५५ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

    AGNI GROUP
     

    उक्त लाभांश अर्थ मन्त्रालयबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट