Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रपति पौडेल समक्ष राष्‍ट्रिय सुरक्षा परिषद्को बार्षिक प्रतिवेदन पेश

राष्ट्रपति पौडेल समक्ष राष्‍ट्रिय सुरक्षा परिषद्को बार्षिक प्रतिवेदन पेश

  • काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले राष्‍ट्रपति रामचन्द्र पौडेल समक्ष राष्‍ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    आइतबार राष्‍ट्रपति भवनमा आयोजित एक समारोहमा प्रधानमन्त्री कार्कीले नेपालको संविधानको धारा २६६ उपधारा (३) बमोजिम राष्‍ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/०८२ मा राष्ट्रिय सुरक्षा परिषद्‍बाट भएका महत्त्वपूर्ण निर्णय तथा सम्पादित प्रमुख कार्यहरूको विवरण र सुरक्षा विश्‍लेषण समावेश गरी तयार गरिएको 'आठौं वार्षिक प्रतिवेदन' वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट