Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

  • काठमाडौँ । अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीचमा भएको गोलीबारीमा कैयौं घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    बोन्डी बीचमा हनुक्का उत्सव मनाउन एक हजार भन्दा बढी भेला भएको अवस्थामा अन्धाधुन्ध गोल चलेको थियो । न्यू साउथ वेल्स प्रहरीले गोली चलाउने दुई जनालाई पक्राउ गरेको जनाएको छ । गोली लागेका १३ जनालाई अस्पताल लागिएको र कैयौं हताहत भएको हुनसक्ने बताइएको छ । 

    AGNI GROUP

    अस्ट्रेलियाको समुद्र तटमा बिदा मनाइरहेकाहरूमाथि गोलीको वर्षा, १० जनाको मृत्यु पुष्टि

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij