Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एचआईडीसीएलको लाभांश घोषणा

एचआईडीसीएलको लाभांश घोषणा

  • काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १.५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

    AGNI GROUP

    कम्पनीले कुल ३.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कुल ४९ करोड ११ लाख रुपैयाँ बराबरको लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । साथै कम्पनीले पुस २१ गतेका लागि वार्षिक साधारणसभा तय गरेको छ । वार्षिक साधारणसभाका लागि पुस ८ गते बुक क्लोज गर्ने भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट