Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडाैं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको छ ।
पुस २६ गते बसको संस्थाको सञ्चालक समितिको बैठकले गत आवसम्मको अवितरित मुनाफाबाट सेयरधनीहरुलाई १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) प्रदान गर्ने निर्णय गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij