Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश स्वीकृत

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश स्वीकृत

  • काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीले आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी १ अर्ब रुपैयाँको ६.४० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको थियो । कम्पनीको यही प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेको हो ।

    AGNI GROUP

    राष्ट्र बैंकबाट स्वीकृत भएसँगै कम्पनीले अब छिट्टै सञ्चालक समितिको बैठक बोलाएर ३१औं वार्षिक साधारणसभा आह्वान गर्ने र सो सभाले लाभांश पारित गरेपछि सम्बन्धित शेयरधनीहरूमा वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट