Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राफिन्हाको दुई गोलमा बार्सिलोना विजयी

राफिन्हाको दुई गोलमा बार्सिलोना विजयी

  • काठमाडौँ ।  स्पेनिस ला लिगा अन्तर्गतको खेलमा बार्सिलोनाले ओसासुनालाई पराजित गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    गएराती सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनालाई २-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा दुवै गोल राफिन्हाले गरेका थिए । राफिन्हाले खेलको ७०औं र ८६औं मिनेटमा गोल गरेका थिए ।

    AGNI GROUP

    यो जितपछि बार्सिलोनाको १७ खेलमा ४३ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको १६ खेलमा ३६ अंक रहेको छ ।

    त्यसैगरी ओसासुनाको १६ खेलमा १५ अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट