Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

  • काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    कम्पनी सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९०० रुपैयाँको कुल २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो । जसअनुसार कम्पनीले शेयरधनीहरुलाई ७० करोड १६ लाख ३७ हजार ४७५ रुपैयाँ नगद लाभांशका रुपमा वितरण गर्नेछ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट