Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

  • काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको १६.०५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर गरी कुल २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

    AGNI GROUP

    कुल १ अर्ब ९० करोड रुपैयाँ बराबरको लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । यो लाभांश आगामी साधारणसभा तथा नियामक बीमा प्राधिकरणबाट स्वीकृति भएपश्चात वितरण हुनेछ ।

    हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८२२ रुपैयाँ हाराहारीमा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट