Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको मूल्य बढ्यो,तोलाको कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो,तोलाको कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ । यस दिन सुन प्रतितोला दुई सय रुपैयाँ बढेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला दुई लाख ५२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    AGNI GROUP

    अघिल्लो दिन भने दुई लाख ५१ हजार ९०० रुपैयाँ थियो । त्यस्तै, चाँदी तोलामा डेढ सय रुपैयाँ बढेको छ ।

    मंगलबार तीन हजार ६ सयमा कारोबार भएको चाँदी यस दिन तीन हजार सात सय ५० मा किनबेच भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट