Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

इन्डोनेसियाको जकार्तामा सात तले भवनमा आगलागी, २० जनाको मृत्यु

इन्डोनेसियाको जकार्तामा सात तले भवनमा आगलागी, २० जनाको मृत्यु

  • काठमाडौँ । इन्डोनेसियाको राजधानी जकार्तामा सात तले भवनमा भिषण आगलागी भएको छ ।

    onlinepatrika
    Arghakhachi

    स्थानीय च्यानल कोम्पास टिभीका अनुसार, घटनामा अहिलेसम्म २० जनाको मृत्यु भएको पुष्टि भएको छ । जसमध्ये पाँच पुरुष र १५ महिला छन्, जसमध्ये केहीको निसास्सिएर मृत्यु भएको बताइएको छ ।

    AGNI GROUP

    मिडिया रिपोर्टका अनुसार, केही मानिसहरू अझै पनि भवन भित्र फसेका छन् र उनीहरूलाई उद्धार गर्ने प्रयास भइरहेको छ ।

    आगलागी भएको भवन खानी र कृषिका लागि ड्रोन सर्वेक्षण सेवा प्रदान गर्ने कम्पनी टेरा ड्रोन इन्डोनेसियाको कार्यालय भएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij