Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेपाली कम्युनिष्ट पार्टीले पुस ५ गते भृकुटीमण्डपमा 'एकता सन्देश सभा' गर्ने

नेपाली कम्युनिष्ट पार्टीले पुस ५ गते भृकुटीमण्डपमा 'एकता सन्देश सभा' गर्ने

  • काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा  ‘एकता सन्देश सभा’ गर्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकले बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको आयोजनामा  भृकुटीमण्डपमा  ‘एकता सन्देश सभा’ गर्ने निर्णय गरेको हो ।

    AGNI GROUP

    नेपाली कम्युनिष्ट पार्टीले यसअघि धनगढी, दाङ, पोखरा, विराटनगर र जनकपुरधाममा एकता सन्देश सभा गरिसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij