Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पोषक राज पौडेल पुनः नियुक्त भएका छन् । मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा दोहोराउने निर्णय गरेको हो ।
उनलाई पुस ३० गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरिएको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij