Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चितवनले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्दै

चितवनले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्दै

  • काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ ।

    onlinepatrika
    Arghakhachi

    चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै सुदूरपश्चिमले पहिला ब्याटिंग गर्ने भएको छ ।

    AGNI GROUP

    जारी एनपीएलमा सुदूरपश्चिम रोयल्स अपराजित रहेको छ । सुदूरपश्चिमले ५ खेलमा १० अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ र प्लेअफमा पुगिसकेको छ । त्यस्तै चितवनको भने ५ खेलमा ४ अंक रहेको छ र हाल छैटौं स्थानमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट