Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एनपीएलः साहब आलमले लिए ह्याट्रिक, काठमाण्डुको जित

एनपीएलः साहब आलमले लिए ह्याट्रिक, काठमाण्डुको जित

  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डु गुर्खाजका स्पिनर साहब आलमले ह्याटिङ विकेट लिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    दोस्रो इनिङको अन्तिम ओभरमा उनले लगातार बलमा तीन विकेट लिएसँगै काठमाडौंले पोखरालाई १८ रनले हराएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट