Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पोखराले टस जित्यो, काठमाडौँले पहिला ब्याटिंग गर्ने

पोखराले टस जित्यो, काठमाडौँले पहिला ब्याटिंग गर्ने

  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले टस जितेको छ ।

    onlinepatrika
    Arghakhachi

    पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला बलिङ रोजेका हुन् । योसँगै काठमाडौँ गोर्खाजले पहिला ब्याटिंग गर्ने भएको छ ।

    AGNI GROUP

    जारी एनपीएलमा पोखरा एभेन्जर्सको ५ खेलमा २ जित र ३ हारसहित ४ अंक रहेको छ र पाँचौं स्थानमा रहेको छ । त्यस्तै काठमाडौँ गोर्खाजको भने ६ खेलमा ८ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ । काठमाडौँको लिग चरणको यो अन्तिम खेल पनि हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट