Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लुम्बिनीले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्ने

लुम्बिनीले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्ने

  • काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिलो बलिङ गर्ने निर्णय लिएको छ । 

    onlinepatrika
    Arghakhachi

    लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै विराटनगर किंग्सले पहिला ब्याटिंग गर्ने भएको छ । आजको खेलमा विराटनगरबाट फाफ डु प्लेसिसले एनपीएलमा डेभ्यु गरेका छन् ।

    AGNI GROUP

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट