Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

इन्डोनेसियामा ६.४ रेक्टर स्केलको भूकम्प

इन्डोनेसियामा ६.४ रेक्टर स्केलको भूकम्प

  • काठमाडौं । इन्डोनेसियाको सुमात्रा टापुमा ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । आचे प्रान्त नजिकै केन्द्रबिन्दु रहेको भूकम्पको गहिराइ १० किलोमिटर थियो ।

    onlinepatrika
    Arghakhachi

    मानिसहरू डरले घर छोडेर खुला ठाउँमा भेला भएका थिए । नजिकैका धेरै क्षेत्रमा धक्का महसुस गरिएको थियो, तर अधिकारीहरूले सुनामीको कुनै खतरा नभएको बताएका छन् । तर, कुनै मानवीय क्षतिको विवरण भने आएको छैन । 

    AGNI GROUP

    इन्डोनेसिया यी दिनहरूमा गम्भीर प्राकृतिक प्रकोपहरूसँग जुधिरहेको छ । भूकम्पको एक दिनअघि मात्र उत्तरी सुमात्रा प्रान्तमा मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोमा २४ भन्दा बढीको मृत्यु भएको थियो । 

    नोभेम्बर ५, २०२५ मा, इन्डोनेसियाली टापु सुलावेसीमा ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij