Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जिल्ला प्रहरी परिसर पुगेका दुर्गा प्रसाईँका मान्छेहरु पनि नियन्त्रणमा

जिल्ला प्रहरी परिसर पुगेका दुर्गा प्रसाईँका मान्छेहरु पनि नियन्त्रणमा

  • काठमाडौं । सोमबार राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई भेट्न पुगेका केही मान्छेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रसाईँलाई पक्राउ गरिएको विरोध गर्दै केही व्यक्तिहरु उनलाई भेट्न जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए ।

    onlinepatrika
    Arghakhachi

    उनीहरु विभिन्न बहानामा त्यहाँ पुगेको भन्दै सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराले जानकारी दिए । भट्टराईका अनुसार कोही चालक, कोही सहयोगी, कोही आफन्त, कोही सुभचिन्तक भन्दै भेट्न पुगेका थिए ।

    AGNI GROUP

    निरन्तर सरकारमा सामेल र अन्य व्यक्तिहरुविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै सरकारले प्रसाईँलाई पक्राउ गरेको थियो ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट