Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दुर्गा प्रसाईँको २७ बुँदे माग !

दुर्गा प्रसाईँको २७ बुँदे माग !

प्रदेश खारेजदेखि ऋण मिनाहासम्म

  • काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईँले सरकारसँग २७ बुँदे माग राखेका छन् । बुधबार गृह मन्त्रालयमा पुगेर गृहमन्त्री ओमप्रकाश अर्यालसहितको वार्तामा प्रसाईँका प्रतिनिधिले २७ बुँदे माग पत्र बुझाएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    मागपत्रमा संविधान खारेजदेखि, राजसंस्था पुनर्स्थापना र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसम्म छन् । साथै बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण मिनाहाका माग पनि प्रसाईंले राखेको छ ।

    AGNI GROUP

    प्रसाईं समूहका माधव प्रसाद खतिवडाले बुझाएका मागपत्रमा प्रदेश संरचना खारेज गरी ५ विकास क्षेत्र, १४ अञ्चल ७५ जिल्ला कायम गरिनु पर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गरिनु पर्ने, बैङ्कबाट कालोसूचीमा परेका करिब ६ लाख नेपालीको नाम कालोसूचीबाट हटाउन पर्ने, लघुवित्त र सहकारीको २० लाख भन्दा मुनिको ऋण मिनाहा गरिनु पर्नेलगायतका माग समावेश गरेका छन् ।

    यी हुन् उनले अघि सारेका २७ बुँदे माग:

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट