Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ललितपुर नख्खु कारागारबाट फरार एक जनालाई पक्राउ

ललितपुर नख्खु कारागारबाट फरार एक जनालाई पक्राउ

  • ललितपुर । ललितपुरस्थित नख्खु कारागारबाट भागेका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भएका ४७ वर्षीय अनिल कुमार तामाङ छन् । तामाङलाई सवारी अङ्गभङ्ग मुद्दामा पुर्पक्षका लागि थुनामा राखिएको थियो । उनलाई मंगलबार प्रहरीले पक्राउ गरी कारागारमा फिर्ता पठाएको एसएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

    onlinepatrika
    Arghakhachi

    यसअघि नख्खु कारागारबाट फरार भएका झापा घर भएका ३७ वर्षीय मानसिंह सुवेदीलाई पनि सशस्त्र प्रहरीले पक्राउ गरी कारागारमा बुझाएको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि फरार अन्य एक कैदीलाई पक्राउ गरेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट