Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेन जी आन्दोलन

कारागारबाट फरार विदेशी कैदी पक्राउ

कारागारबाट फरार विदेशी कैदी पक्राउ

  • काठमाडौं । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएकी एक विदेशी कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा जाम्बियाकी ३५ वर्षीया अभिशार्ग कपुतुला छिन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

    AGNI GROUP

    कपुतुला लागुऔषध सम्बन्धी मुद्दामा कारागार चलान भएकी थिइन् । फरार भएकी उनलाई पक्राउ गरी पुनः केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट