Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लागुऔषधसहित ललितपुरबाट ३ जना पक्राउ

लागुऔषधसहित ललितपुरबाट ३ जना पक्राउ

  • काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–२ स्थित मानेडाँडाबाट प्रहरीले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–६ घर भएका २७ वर्षीय रमेश राई, गोदावरी नगरपालिका–९ घर भएका २२ वर्षीय रोहित कार्की र २३ वर्षीय सौगात कार्की छन् ।

    onlinepatrika
    Arghakhachi

    रमेश राईको डेराबाट ट्रामाडोल ४ हजार ५० पिस र गाँजा ४ सय ग्राम बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले बताए । प्रहरी प्रभाग गोदावरी र बाँडेगाउँबाट खटिएको टोलीले लागुऔषध किनबेच गर्न बोकेर हिँडेको २० हजार नगद पनि प्रहरीले बरामद गरेको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट