Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । महालक्ष्मी नगरपालिका-४ भण्डारी मार्ग डेरा गरी बस्ने एक पुरुष मृत फेला परेकी छन् ।
रामेछाप घर भएका ३५ वर्षीय यम बहादुर श्रेष्ठ आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij