Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

लुइसभिल विमानस्थल

अमेरिकाको केन्टकीमा कार्गो विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकाको केन्टकीमा कार्गो विमान दुर्घटना, ७ जनाको मृत्यु

  • काठमाडौँ । अमेरिकाको केन्टकीस्थित लुइसभिल विमानस्थलबाट उडान भर्ने क्रममा कार्गो विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनापछि विमानमा भिषण आगो लागेको थियो । अहिलेसम्म दुर्घटनामा ७  जनाको मृत्यु भएको पुष्टि भएको छ ।

    onlinepatrika
    Arghakhachi

    कम्तिमा ११ जना घाइते भएका छन् र उपचार भइरहेको छ भने धेरै जना बेपत्ता रहेको बताइएको छ । विमानले लगभग ३८ हजार ग्यालन इन्धन बोकेको थियो, जुन विस्फोटपछि आगोको ज्वालाले च्याप्यो र नजिकैका व्यवसायहरूलाई ध्वस्त पार्यो ।

    AGNI GROUP

    युपीएसको यस कार्गो विमानमा तीन जना चालक दलका सदस्यहरू रहेको बताइएको छ । अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार, हवाईका लागि उडान भर्ने उडान २९७६ स्थानीय समय अनुसार दिउँसो १:१५ बजे दुर्घटनाग्रस्त भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij