Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित एक कार्यक्रममा वार्षिक प्रतिवेदन पेस गरिएको हो ।
प्रतिवेदन आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले पेस गरेका हुन् । नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८१-८१ को आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij